उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन

काठमाडौं । मधेसवादी दलहरू सम्मिलित सङ्घीय गठबन्धनले गठबन्धनका संयोजक तथा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । राष्ट्रिय जनता पार्टी (नेपाल) को कार्यालयमा आज बेलुका बसेको गठबन्धनको बैठकले मधेसी समुदायको हितविपरीत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको भन्दै संयोजक यादवलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन गरिएको राजपा नेपालका अध्यक्ष … Continue reading उपेन्द्रलाई कारबाहीस्वरूप गठबन्धनबाट निष्काशन